‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बसले स्कुटरलाई ठक्कर दिदा तीनजनाको मृत्यु

चितवन । चितवनमा यात्रीवहाक बस र स्कुटर ठोक्किँदा स्कुटरमा सवार तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा भरतपुर महानगरपालिका वडा नम्बर–६, गीतानगरका स्कुटर चालक मोहन अधिकारी, स्कुटरमा सवार उनकी छोरी विनीसा र मोहनका दाइकी छोरी दिवीसाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज साँझ करिब ६ बजेर ३० मिनेटमा दुर्घटना भएको थियो । 

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ८ : ४८ बजे