‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको निधन

 
काठमाडौं ।नेपाली काँग्रेसका नेता नविन्द्रारज जोशीको ५७ वर्षको उमेरमा निधन भएको छ । उहाँको आज साँझ ८ः२४ बजे निधन भएको  नर्भिक अस्पतलाले जानकारी गराएको छ । केही समय पहिले मस्तिष्काघातका कारण गम्भीर विरामी पर्नु भएका जोशीको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उहाँ यस अघि नेपाली काँग्रसका तर्फबाट उद्योगमन्त्री रहनु भएको थियो । उहाँका श्रीमती र एक छोरी हुनुहुन्छ । 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ९ : २१ बजे