‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपाल फार्मेसी परिषदको अध्यक्षमा प्रज्वल जंग पाण्डे नियुक्त

काठमाडौं—नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा प्रज्वलजंग पाण्डे नियुक्त हुनुभएको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलको अध्यक्षमा पाण्डेलाई नियुक्त गरेको हो । विगत २२ बर्षदेखि औषधी उत्पादन तथा अध्यापनमा सक्रिय पाण्डे लोमस फर्मासिटीका कार्यकारी निर्देशक हुनुहुन्छ । पाण्डेलाई ४ वर्षका लागि सरकारले नियुक्त गरेको हो ।

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ८ : ३८ बजे