विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विद्वानहरू धारा ७६(५) ले दलीय अनुशासन तोड्ने अनुमति दिएको हो ? : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६९५० ले दलीय अनुशासन तोड्ने अनुमति दिएको हो भन्दै विद्वानहरू समक्ष प्रश्न गर्नुभएको छ  । 

थापाले सामाजिक सञ्जाल मार्फत् स्टाटस लेख्नुभएको छ, ‘के संविधानको धारा ७६९५० ले सांसदहरूलाई निदर्लीय बन्न छुट दिएको हो रु दलीय अनुशासन विपरीत जाने स्वतन्त्रताा दिएको हो ?’ 

क्षणिक स्वार्थले दलमा घात पुग्ने भनी उहाँले लेख्नुभएको छ, ‘यदि यो मान्यता स्वीकार गर्ने हो भने दल फुटाउने र सांसद किनबेच गर्ने काम वैधानिक हुन्छ । कुनै दल सुरक्षित रहन्न । क्षणिक स्वार्थ मात्र नहेरौँ ’ ​​​​​​​

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  २ : ३६ बजे