काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ ।
प्रतिनिधिसभा विघटन र नयाँ चुनावको मिति तोकिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो । बैठकले अहिलेको राजनीतिक परिस्थितीको विष्लेषण गर्ने बताइएको छ ।
यसैगरी, माधव नेपाललगायत हिजो शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गर्ने सांसदहरूलाई कारबाही गर्ने तयारी रहेको बताइन्छ ।
प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार ५ : १९ बजे
प्रतिक्रिया