‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

यी सात सांसदले भने हाम्रो हस्ताक्षर दुरुपयोग भयो 

काठमाडौं ।एमाले पक्षका सात सांसदहरुले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् । 

सांसदहरु सरेन्द्र पाण्डे, योगश भट्टराई,जयकुमार राई लायगतले आफूहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताउनुभयो ।
यी हुन् हस्ताक्षर नगरेको दाबी गर्ने एमाले सांसदहरु

१.सुरेन्द्र पाण्डे
२‍ गोकर्ण विष्ट
३‍. घनश्याम भुसाल
४. नारायण खतिवडा
५. गणेश पहाडी
६. योगेश भट्टराई 
७. जयकुमार राई
ले आफूहरूको हस्ताक्षर दुरूपयोग भएको बताएका छन।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ५ : ०४ बजे