‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन, हस्ताक्षर दुरुपयोग भयो : सुरेन्द्र पाण्डे

काठमाडौं । नेकपा एमालेका सुरेन्द्र पाण्डेले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन वैकल्पिक सरकार दावी गर्ने २७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग भएको बताउनुभएको छ । 
नेता पाण्डेले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको हुन सक्ने बताउनुभयो ।

‘पुरानै दस्तखत होला, मैले गरेको छैन र थाहा पनि छैन । मैले नेताहरूलाई त्यो बाटोमा नजानुस् भनेको थिएँ’ पाण्डेले भन्नुभयो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ४ : १२ बजे