‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

एमालेका २७ सांसदले दिए पार्टीलाई धोका, सेरबहादुरको समर्थनमा गरे हस्ताक्षर

काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि १४९ सांसदको हस्ताक्षरसहितविपक्षी गठबन्धनका नेताहरु शीतल निवास पुगेका छन् ।

गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा कांग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् । कांग्रेस नेता गगन थापाका अनुसार सेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेबाट माधव नेपालका २७ सांसदको हस्ताक्षर गरेका छन्  । 

संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि १४९ सांसदको हस्ताक्षरसहितविपक्षी गठबन्धनका नेताहरु शीतल निवास पुगेका छन् ।

गठबन्धनबाट प्रस्तावित प्रधानमन्त्री तथा कांग्रेस सभापतिसहित माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहका नेताहरु दावी पेश गर्नका लागि शीतल निवास लागेका हुन् । कांग्रेस नेता गगन थापाका अनुसार सेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेबाट माधव नेपालका २७ सांसदको हस्ताक्षर गरेका छन्  । 

उता एमालेका सांसद सुरेन्द्र पाण्डेले आफुहरुको हस्ताक्षर दुरुपयोग भएको बताउनुभएको छ । आफुले सेरबहादुरको समर्थनमा कुनै हस्ताक्षर नगरेको उहाँले बताउनुभएको छ । 

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ३ : ५५ बजे