डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

अध्यक्ष ओली पोखरामा

 पोखरा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली  पोखरा पुग्नुभएको छ । पार्टीको कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली पोखरा पुग्नुभएको हो । 

पोखरा विमानस्थलमा उहाँलाई नेता पृथ्वीसुब्बा गुरुङसहितका  एमालेका नेताले स्वागत गर्नुभएको थियो । 

कांग्रेस माओवादीका नेतासँग निर्णायक छलफल छाडेर पोखरा पुग्नुभएको ओली आजै काठमाडौँ फर्कनुहुने छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार  १ : ०५ बजे