डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

बालुवाटार बैठक सकियो

काठमाडौं – नेपाली कांग्रेस र नेकपा एमालेबीचको छलफल सकिएको छ । 

बिहीबार राति कांग्रेससँगको छलफलका लागि एमाले शीर्ष नेताहरु बालुवाटार पुगेका थिए । 

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुबीचको छलफल सकिएको हो । 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ९ : ३५ बजे