डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

देउवासँग छलफल गर्न एमाले नेताहरु बालुवाटार जाँदै

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुने भएको छ । 

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले अब आफूहरु बालुवाटार जान लागेको जानकारी दिनुभएको छ । यस अघि आजै दिउँसो देउवा र ओलीबीच छलफल भएको थियो । 

देउवासँगको भेटवार्ता अघि एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गरेको थियो । 

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ६ : ५५ बजे