युद्धको झल्को दिने बिहीबारको बानेश्वर ( फोटोफिचर )

एमसीसीको विपक्षमा प्रदर्शनमा उत्रिएका र सुरक्षाकर्मीबीचको झडपले नयाँ बानेश्वरलाई ‘युद्ध मैदान’को झल्को दिएको छ ।

​​​​​​​

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  ४ : ५८ बजे