‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्नुहुँदै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ ।

विकसित राजनीतिक घटनाक्रमको बारेमा आफ्नो धारणा राख्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो १२ बजेर ३० मिनेट मा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको हो ।

ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ११ : ५९ बजे