दलित गाउँका पहिलो शिक्षक

मार्शल ल लागू गर्न युक्रेनी राष्ट्रपतिको आदेश

मस्को– युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्लाई मार्शल ल लागू गर्न आदेश दिएका छन् । 

राष्ट्रपतिको आदेशपछि परिषद्ले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ । परिषद्ले निर्णय गरेपछि देशभर मार्शल ल लागू हुनेछ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहिबार  १२ : ०७ बजे