दलित गाउँका पहिलो शिक्षक

युक्रेन संकट : रुसमाथि बेलायतले लगायो यस्तो प्रतिबन्ध

काठमाडौं – बेलायतका प्रधानमन्त्री बेरिस जोनसनले रुसमाथि प्रतिबन्ध लगाएका छन् । उनले पाँच बैंक र तीन अर्बपतिविरुद्ध प्रतिबन्ध घोषणा गरेका छन् ।

बेलायतको यो कदम रूस त्यो फैसलापछि आएको हो, जसमा रुसले रूसले युक्रेनका पृथकतावादीको नियन्त्रण भएको दुई क्षेत्रलाई मान्यता दियो । साथै रुसले त्यहाँ सैनिक पठाउने निर्णय गरेको छ । 

बेलायका प्रधामन्त्री जोनसनले रुसको यो कदम युक्रेनमाथि नयाँ आक्रमणको बराबर हो, जसको केही हिस्सा रुसले गैर कानुनी रुपमा २०१४ मा आफ्नो कब्जामा लिएको थियो । 

उनले अवस्था बिग्रिए नयाँ प्रतिबन्ध लगाउन सकिने बताएका छन् । 

एजेन्सी
 

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ९ : ०५ बजे