दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नाइजेरियामा बोको हरामका कैयौैँ लडाकू मारिएका सेनाको दाबी

 लागोस । नाइजेरियाको सेनाले सो सेनाको कारबाहीमा परेर बोको हरामका कैयौँ लडाकूहरु मारिएका बताएको छ ।

यहाँका सैनिक अधिकारीले यहाँको सेनाले कारबाहीका क्रममा परेर यहाँको उत्तरपूर्वी राज्य आदाम्बामा ती लडाकू मारिएको बताएका छन् ।  

सोमबार कारबाहीका क्रममा मारिएका ती लडाकूहरु के कतिजना हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  २ : २२ बजे