‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने : धारा ७६ (५) को सरकार गठन प्रक्रियामा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने हुनुभएको छ । 

आज बसेको मन्त्रिपरिषद् बैठकले  त्यसका लागि संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेतगरेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ६ : ०८ बजे