‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

राष्ट्रियसभामा खिमलाल निर्वाचित

​​​​​​​

हेटौंडा । सत्तारुढ नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको छ।

खिमलाले ५०८८ मतभार पाएर विजयी बन्नुभएको हो  ।निर्वाचनमा थापाको पक्षमा ४०१४ मतभार पर्यो भने नेमकिपाका कृष्ण  महर्जनलाई १३२ मतभार पर्यो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ५ : ३५ बजे