पोखरामा भारी वर्षा, असिना (फोटो फिचर)

काठमाडौँ – पोखरामा आज दिउसो भारी वर्षाका साथै असिना पनि परेको छ । असिना परेर त्यहाँका विभिन्न ठाउँहरु अहिले सेताम्मे भएका छन् ।

​​​​​​​

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ४ : ३५ बजे