एमसीसी टेबल गराउँदै सत्ता पक्ष : एमालेको अवरोध जारी

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरू भएको छ ।  सरकारले आज अमेरिकी सहायता परियोजना एमसीसी सदनमा पेस गर्दैछ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने आज पनि संसद् अवरोध कार्यमै गरिराखेको छ । 
​​​​​​​

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १ : ५० बजे