भित्र नेता एमसीसी पास गर्दै, बाहिर कार्यकर्ता आन्दोलन गर्दै (फोटोफिचर)

काठमाडौं – एमसीसीको विरोधमा भएको प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने भएपछि बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच धकेलाधकेल भएको छ । 

प्रदर्शनलाई मथ्थर बनाउन प्रहरीले पानीको सहायता लिएको छ । प्रहरीमाथि पानीको फोहोरा प्रहार गरिएको छ ।

​​​​​​​

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १ : ४७ बजे