‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बालुवाटारमा नेकपा एमाले स्थायी कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठक अहिले बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भरखरै मात्र बैठक सुरु भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार, बैठकमा सरकारले प्राप्त गर्ने विश्वासको मत, राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ३ : १७ बजे