काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचकाे भेटवार्ता सकिएको छ ।
प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष ओलीबीच भक्तपुरको बालकोटमा स्थित ओली निवासमा भएको झन्डै डेढ घण्टाको भेटवार्ता सकिएको हो ।
प्रधानमन्त्री देउवा र अध्यक्ष ओली बीच समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको थियो ।
प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार १० : ४२ बजे
प्रतिक्रिया