काठमाडौं । माधवकुमार नेपालले अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसीबारे धेरै बोलेर बिग्रिएको बताएका छन् ।
उनले एमसीसीबारे आज ५ बजे बस्ने गठबन्धनमा छलफल गरी निर्णय गरिने बताए ।
प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार ४ : ४७ बजे

प्रतिक्रिया