आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सिन्धुपाल्चोकका पुराना काग्रेंस नेता एमालेमा प्रवेश 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका नेपाली कांग्रेसका पुराना हस्ती रमेश बहादुर थापा एमालेमा प्रवेश गर्नुभएको छ ।  

सुनकोसी गाउँ पालिका ६ थुम्पाखरका  थापालाई आज एक कार्यक्रममा बीच एमाले प्रवेश गराइएको हो ।  

थापालाई एमाले महासचिव शंकर पोखरेल, एमाले बागमति इञ्चार्ज काशिनाथ अधिकारीलगायतका नेताहरुले स्वागत गर्नुभएको थियो । 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ५ : १८ बजे