आन्तरिक हवाई उडानमा अत्यधिक चाप

कांग्रेसले भंग गर्‍यो भ्रातृ संगठन 

काठमाडौँ । नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ । 

सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा.प्रकाशशरण महतले जानकारी दिए । 

उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ । 
 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : ३२ बजे