आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सरकार र सभामुखकाे विराेधमा युवा संघकाे विराेध प्रदर्शन (फाेटाेफिचर)

काठमाडौँ – राष्ट्रिय युवा संघ नेपालले नयाँ बानेश्वरमा मंगलबार  विरोध प्रर्दशन गरेको छ ।

युवा संघले सत्ता गठबन्धनले राष्ट्रघाती षड्यन्त्र गरिरहेको, सभामुख अग्नि सापकोटाले चालिरहेको कदम असंवैधानिक भएको भन्दै विरोध प्रदर्शन गरेको हो । सरकार र सभामुखको कदमविरुद्ध सदनभित्र भएको गतिविधिलाई उनीहरूले ‘नाटक’का रुपमा प्रस्तुत पनि गरेका थिए । 

​​​​​​​

 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : ३२ बजे