आन्तरिक हवाई उडानमा अत्यधिक चाप

बालाजु बाईपास हुँदै मुड्खु भएर नुवाकोट तर्फ जाने सडक अवरुद्ध 

काठमाडौं – काठमाडौंको बालाजु बाईपास हुँदै मुड्खु भएर नुवाकोट तर्फ जाने–आउने सवारी साधनको आवागमन रोकिएको छ । 

सडक भत्काएको लामो समय हुँदा पनि पिच नगरेपछि स्थानीले सडक अवरुद्ध गरेका हुन्, जसका कारण सवारी साधनको आवागमन रोकिएको । 

स्थानीयले सडक पिच हुनुपर्ने माग गरेको प्रहरीले जनाएको छ । अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ११ : २४ बजे