आन्तरिक हवाई उडानमा अत्यधिक चाप

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार पुन: बस्ने

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ । बैठक आइतबार दिउँसो २ बजे बस्ने कांग्रे मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बहिबार सुरु भएको समितिको बैठक आज पनि पार्टी कार्यालय सानेपामा बसेको थियो ।

आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरु- प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिह के सी., डा. शेखर कोइराला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, सुजाता कोइराला र जीवनबहादुर शाहीले आफ्नो धारणा राखेका थिए । 

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ५ : २२ बजे