आन्तरिक हवाई उडानमा अत्यधिक चाप

पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण,४ जनाको मत्यु

काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका ८ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ७२ हजार ६ सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज १ हजार ८ सय २६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ३४ हजार ६ सय ४८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ६ सय ५४ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो । यस्तै आज थप ४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ४ : ५५ बजे