आन्तरिक हवाई उडानमा अत्यधिक चाप

लोसपामा विवाद : पार्टीबाट केही नेता निष्काशित

​​​​​​​काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पर्सा जिल्ला कार्यसमितिले केही नेतालाई पार्टीबाट निष्काशन गरेको छ । 

लोसपा पर्साका अध्यक्ष पुरुषोत्तम लाल झाले आज एक विज्ञप्ति जारी गर्दै पार्टी निर्माण भएदेखि नै राजेशमान सिंह, प्रेमबाबु पटेल लगायतका केही व्यक्तिहरु निष्क्रिय रहेको र निरन्तर पार्टी विरोधि गतिविधि गर्दै आएकाले निष्काशन गरेको जनाएका छन् । 

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  १० : १४ बजे