साफ यू–१७ च्याम्पियनसिप आजदेखि

आगलगीमा आठ लाखको धनमाल नष्ट

जलेश्वर।  बर्दिवास नगरपालिका–९ का ब्रह्मदेव महतोको गोठमा आगलगी हुँदा आठ लाख बराबरको सरसामान जलेर नष्ट भएका छन्  ।    

आज बिहान अचानक विद्युत् चुहावट भई आगलगी भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो । रासस

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ३ : ५५ बजे