दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्रपतिका प्रमुख स्वकीय सचिवलाई मातृशोक

काठमाडौं – राष्ट्रपति विद्या देवी भण्डारीका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारीलाई मातृशोक परेको छ ।

प्रमुख स्वकीय सचिव अधिकारीकी आमा ८२ बर्षीय नर्वदा अधिकारीको हिजो साँझ दमक-८ स्थित आफ्नो निजी निवासमा निधन भएको हो । उहाँलाई उच्च रक्तचाप र यूरिनको समस्या थियो ।

स्वर्गीय अधिकारीको आज कनकाई आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  १२ : ३५ बजे