साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ५ जेठ –  नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य  १ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार हुँदैछ भने तेजाबी सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले  घटेर प्रतितोला १३ सय ७० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ११ : ४८ बजे