‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

लमजुङको भुलभुले केन्द्र बनाएर फेरि गयो ५.३ म्याग्‍नेच्युटको भूकम्प

काठमाडौं । लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८:२६ बजे  ५.३ म्याग्‍नेच्युटको भूकम्प गएको हो ।

बिहान सोही ठाउँमा ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो ।

भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौंलगायत क्षेत्रमा पनि महसुश गरिएको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार  ९ : ०४ बजे