आन्तरिक हवाई उडानमा अत्यधिक चाप

कमल थापाद्धारा राप्रपा परित्यागको घोषणा

​​​​​​​काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गर्नुभएको छ  । 

अध्यक्ष राजेन्द्र लिङदेनले आफनो मागको सम्बोधन नगरेको भन्दै असन्तुष्ट रहनुभएका थापाले पार्टी परित्यागको घोषणा गरेको केन्द्रिय सदस्य अभिषेक थापाले जानकारी दिनुभयो । 

अभिषेकका अनुसार आज गृहनगर हेटौंडामा आयोजित एक कार्यक्रममा उहाँले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १ : ५८ बजे