‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन

काठमाडौं – नेकपा एमाले निकट रहेको  नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन हुनुभएको छ ।

आइतबार सम्पन्न पदाधिकारीको बैठकले राष्ट्रिय युवा संघ नेपालका पूर्वउपाध्यक्ष समेत रहनुभएका बस्नेतलाई खेलकुद महासंघको संयोजकमा चयन गरेको हो ।

एमाले स्थायी कमिटी सदस्य तथा जनवर्गीय संगठन संयोजन संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल, खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटा, रचना खड्कालगायतका नेताहरुको उपस्थितिमा सम्पन्न बैठकले १९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  २ : ३८ बजे