‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट फैलिएको पुष्टि

काठमाडौं। नेपालमा कोरोनाभाइरसको तेस्रो नयाँ भरियन्ट फैलिएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएकोमा उक्त भाइरस भेटिएको हो । कोरोनाको पुरानो भाइरससँगै बी.१.६१७.१ र बी.१.६१७.२ भेरियन्ट रहेको पुष्टि भएको  मन्त्रालयको अनुसन्धानले देखाएको छ। यो सबै उमेर समूहमा उत्तिकै सङ्क्रामक रहेको पनि बताइएको छ। 
 

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ८ : १९ बजे