दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प

न्युयोर्क – भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ ।

देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको छ । 

स्थानीय समय अनुसार शुक्रबार राती भूकम्प आएको हो । भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असरसम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन् । 

रासस÷एएनआई

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  २ : ११ बजे