दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ९ लाख नाघ्यो

वासिङ्टन ( अमेरिका) । जोन्स हप्किन्स विश्वविद्यालयद्वारा सङ्कलित तथ्याङ्क अनुसार नोबेल कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ९   लाख नाघेको छ ।

शुक्रवार दिउँसो, तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकामा ९ लाख ३३४ जनाको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको उल्लेख गरिएको छ  । 

जनवरी २०२० देखि देशभरिमा  ७ करोड ६० लाखभन्दा बढी सङ्क्रमणका घटना पुष्टि भएका छन्। रासस–एएनआई–स्पुतनिक

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ११ : ५० बजे