आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

विद्युतीय कारोबारमा ठगी हुँदै, सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

​​​​​​​काठमाडौं – नेपाल राष्ट्र  बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ । 

शुक्रबार सार्वजनिक सूचना जारी गरेर राष्ट बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको हो । 

बैंकले जारी गरेको सूचना 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  २ : ४१ बजे