आन्तरिक हवाई उडानमा अत्यधिक चाप

जुत्ता उद्योगमा भीषण आगलागी,दमकल बिग्रिँदा आगो निभाउन समस्या

झापा – झापाको मेचीनगरस्थि काँकडभिट्टामा भीषण आगलागी जारी छ । केहीबेरअघिबाट सुरु भएको आगलागी मेचीनगर नगरपालिकाको दमकल बिग्रिएकाले नियन्त्रणमा लिन मुस्किल भएको हो ।

जुत्ता उद्योग एसएस फुटवेरमा भइरहेको आगलागी नियन्त्रणका लागि भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले बताए । 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  १२ : ५३ बजे