स्थानीय तह चुनावको माग गर्दै काठमाडौंमा युवा संघको प्रदर्शन [फोटो फिचर]

काठमाडौं – स्थानीय तह चुनावको मिति तत्काल तोक्न माग गर्दै नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ ।

युवा संघले काठमाडौंको अस्कल क्याम्पस अगाडि प्रदर्शन गरेको हो । युवा संघले स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्नुपर्ने माग गरेको छ । प्रदर्शनका क्रममा केही बेर सडकसमेत अवरुद्ध भएको थियो ।

​​​​​​​​​​​​​​

 

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ६ : ४४ बजे