चुनावको माग गर्दै अनेरास्ववियुद्वारा सडक संवाद (फोटो फिचर)

काठमाडौँ – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा सडक संवाद सुरु गरेको छ ।

स्थानीय तहको निर्वाचन ५ जेठ अघि नै गर्नुपर्ने माग राखेर एमालेनिकट अनेरास्ववियुले काठमाडौंमा सडक संवाद सुरु गरेको हो ।

​​​​​​​

 

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ३ : २१ बजे