दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने, पछि नहट्ने : रुस

मस्को –  शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरू बीचको फोनवार्ता अघि मस्कोले युक्रेनका विषयामा अमेरिकी प्रतिबन्धको धम्कीको सामना गर्ने र पछि नहट्ने वासिङ्टनस्थित रुसी दूतावासले मंगलबार जनाएको छ।

"अमेरिकी प्रतिबन्धहरूको धम्की सुनेर हामी पछि हट्ने र चुप लाग्ने छैनौं," दूतावासले फेसबुकमा लेखेको छ, "यो तनाव उत्पन्न गर्ने मस्को होइन, वाशिंगटन हो।"

रासस-एएफपी

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ५ : ५० बजे