माधव नारायण व्रतालु पशुपतिनाथमा (फोटो फिचर)

काठमाडौँ – माधव नारायाण व्रतालुले सोमबार पशुपतिनाथको दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिर परिसर भएर बगेको बाग्मती नदीमा स्नान गरेका उनीहरूले पशुपतिनाथको दर्शन गरेका हुन् ।

​​​​​​​

 

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  १२ : २५ बजे