दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जापान एयर सेल्फ डिफेन्स फोर्स फाइटर जेट गायब

टोकियो [जापान] । जापानको एअर सेल्फ डिफेन्स फोर्स एफ १५ लडाकु विमान सोमबार इसिकावा प्रान्तको कोमात्सु एयर बेसबाट उडेको राडारबाट हराएको एनएचकेले रक्षा मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै जनाएको छ।

रक्षा मन्त्रालयले सो विषयमा थप अनुसन्धान गर्दैछ ।

एएनआई/सिन्ह्वा

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार  ९ : २२ बजे