आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

लन्डन [युके] – बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी-रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको, एक स्रोतले स्पुतनिकलाई बताएको छ ।

"प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा  जाने स्रोतले उल्लेख गरेको छ ।

रासस-एएनआई / स्पुतनिक

प्रकाशित मिति : १५ माघ २०७८, शनिबार  १ : २४ बजे