राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान जारी (फोटोफिचर)

काठमाडौँ ।  राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि मतदान जारी  छ  । 

देशका सातै प्रदेशमा कायम रहेका आठ मतदान स्थल र १४ केन्द्रमा अहिले बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो । मतदान दिउँसो ३ बजेसम्म हुनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान जारी (फोटोफिचर)

​​​​​​​तस्बिर : न्युज कारखाना 

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार  १० : २२ बजे