‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मौरिसससँगको टिकट दर एक हजार र ५०० ताेकियाे

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ । 

१५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँकाे टिकट दर ताेकेकाे एन्फाले जनाएकाे छ । 

दुबै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ । 

प्रकाशित मिति : ११ माघ २०७८, मंगलबार  ५ : ४६ बजे